Automobile Dealers     Electronics     Furniture & Appliances     Animals & Pets     Beauty & Well being     Education & Skill Training     Local Events     Business & Services     Real Estate & Apartments     Travel & Tourism     Gigs     Health     Shelter & Care Center     Dance & Music     Bank & Finances     Rental Services     ON Call Services     NGO & INGO's     Job Posting     Manpower Companies     Free for you     Safety & Emergency Numbers     Hotel, Restaurants, Clubs and Bars     Fashion     Blogs     Wholeseller     Art Gallery     Special Offers     Translation & Typing     Sports & Fitness     Meditation     Media     Embassies and Consultancies     Web & Apps Designing     Nepali Products     Courier Services     Flower shop & Nursery     Second Hand Market     Hostels     Nepali Assistant     Bus park     International Listings    
Login for faster access to the best deals. Click here if you don't have an account.

ART Public Speaking Professional

May 31st, 2024 at 19:06   Education & Skill Training   Kathmandu   664 views Reference: 1768

0.0 star

Location: Kathmandu

Price: Contact us


|| 40 % Discount || 200% Practical Class || Money Back Guarantee || Public Speaking, Anchoring & All types of Communicational Training || SPEAK TO LEAD ||

@ Samakhusi-Town Planning, Kathmandu

9851342277, 9813082858

Date : From Jeth 21 to Asadh 03 for Physical

Time: Morning 6:30 to 8:30

Evening 5:00 to 7:00

For ZoomTime :Evening 7:30 to 9:00

यो तालिमका फाइदाहरु के के छन् ?

--------------------------------------------------------------------------

* के तपाईं आत्म-विस्वास (Self-Confident) बढाउने अचुक सुत्र सिकेर निर्धक्क बोल्न चहनु हुन्छ ?

* के तपाईं भाषण तथा उद्घोषण कला सिक्न चाहनुहुन्छ ?

* के तपाईंलाई Public Speaker बन्ने इच्छा छ ?

* एउटा कुरामा एकाग्र हुन नसक्ने र बिर्सने समस्या छ ?

* के तपाइलाई अरुको अगाडि बोल्न र मासदेखी डर लाग्छ ?

* मन्चमा बोल्दा बोल्दै विर्सने र अड्किने बानी छ ?

* के तपाईलाई मासमा बोल्न नसकेर लज्जित हुनु परेकोछ ?

* गिनिजबुकमा बोलेरै नाम लेखाउन सफल भएको रहस्य,खुबी एबं टेक्निकहरु जान्न चाहनु भएको छ ?

* के तपाईं व्यक्तित्व र नेतृत्व विकास गर्ने खोजमा हुनुहुन्छ ?

* के तपाइ बोलेरै धेरैको मन जित्ने कला जान्न चाहनुहुन्छ ?

* छोटो-मिठो संबोधन,स्वागत भाषण ,शुभकामना मन्तव्य, धन्यबाद मन्तव्य ,स्रद्दान्जली भाषण,औपचारिक-अनौपचारिक उद्घोषण,तत्काल मन्तव्य (आँसु भाषण) सबै खाले मन्तब्यको लिखित ढांचाहरुमा अभ्यास

* के तपाईं कुनै पनि अन्तर्वार्ताहरु र बैठकहरुमा आत्मविश्वासकासाथ सफल हुन चाहनुहुन्छ ?

* जुन सुकै उमेर,पढाइ नभएपनी/पढाई कम वा धेरै भएपनि जो सुकैलाइ मन्तव्य कला सिक्न आबस्यक पर्छ l

* राजनिती,ब्यबसायमा लाग्नु भएका,शिक्षक,सहकारीसंस्थाका संचालक एबं कर्मचारीहरु सरकारी-कर्मचारी ,सुरक्षासेवा,गृहणी-महिला,विध्यार्थिहरु,वैदेशिक रोजागारिमा जान लाग्नु भएका जोसुकैलाई अत्यन्तै उपयोगी र कक्षामा हरेक दिन बोल्ने अभ्यास-Practical

* संघ/संस्थाका सन्चालक/ब्यबस्थापक ,पदाधिकारी सदस्यहरुकालागी अत्यन्तै उपयोगी

* मेडिटेसन र सेल्फ हिप्नोसिस बिधिबाट डर हटाउने विधि

* स्वर सुरिलो र मिठो बनाउने ब्यायामहरु

--------------------------------------------------------------------------

विशेष सुबिधा

यदि मासमा बोल्ने समस्या झेल्नु परेको छ भने आउनुहोस तपाईहरुको समस्या न्युनतम शुल्कमा ग्यारेन्टीकासाथ हामी 15 दिनमा नै समाधान गर्छौ हामी समय-समयमा ठूलो मास कार्यक्रम आयोजना गरि अभ्यास पनि गराउंछौ साथै कक्षामा हरेक दिन अभ्यास, यदि कक्षामा निरन्तरता नहुंदा र विशेष कारण परेमा दोहर्याउन पाइने सुबिधा छ र अन्तरास्ट्रिय स्तरको वक्ता- बन्ने मास्टर कोर्सपनी बेला-बेलामा हुन्छ

यस तालिमको प्रशिक्षक एबं वक्ता

-----------------------------------------------------------------------------

1200 Topics (विषय-शिर्षक) याद गरेर Longest Speech Marathon (लगातार 90 घन्टा भाषण-प्रवचन गरेर) Guinness World Record राख्न सफल अन्तर्राष्ट्रिय वक्ता ,

स्मृति-विज्ञान (Smriti Bigyan) का लेखक,30 वर्ष भन्दा बढी शिक्षण-प्रशिक्षणमा अनुभव भएका,

Mass Communication को उच्च शिक्षामा Distinctionमा उतिर्ण ,

25 वर्षदेखि योग,ध्यान ,प्राकृतिक चिकित्साकोसाधना गरि अध्यात्मिक अभ्यास(साधना) गर्दै आउनु भएका,

All Nepal & India पैदल (12000 किमि)यात्रा गरिसक्नु भएका जो विभिन्न Media मा वर्षौं काम गरेर अनुभव बटुलेका,लाखौं व्यक्तिहरुलाई विभिन्न माध्यमबाट राष्ट्रिय-अन्तरास्ट्रिय रुपमा शिक्षण-प्रशिक्षण गरिसक्नु भएका Dr. Ananta Ram KC बाट Guarantee कासाथ सिकाइने यो कोर्समा भाग लिन सक्नुहुन्छ

Additional Details

Company Name
ART Public Speaking
Number
985-1342277
Email
artpublicspeaking369@gmail.com
Location
Ability Research & Training(ART) is Public Speaking,Anchoring, Leadership,Meditaion & Motivational Training Institution

This listing has no reviews yet. Be the first to leave a review.