Automobile Dealers     Electronics     Furniture & Appliances     Animals & Pets     Beauty & Well being     Education & Skill Training     Local Events     Business & Services     Real Estate & Apartments     Travel & Tourism     Gigs     Health     Shelter & Care Center     Dance & Music     Bank & Finances     Rental Services     ON Call Services     NGO & INGO's     Job Posting     Manpower Companies     Free for you     Safety & Emergency Numbers     Hotel, Restaurants, Clubs and Bars     Fashion     Blogs     Wholeseller     Art Gallery     Special Offers     Translation & Typing     Sports & Fitness     Meditation     Media     Embassies and Consultancies     Web & Apps Designing     Nepali Products     Courier Services     Flower shop & Nursery     Second Hand Market     Hostels     Nepali Assistant     Bus park     International Listings    
Login for faster access to the best deals. Click here if you don't have an account.

६ प्रकारका च्याउ खेती तालिम व्यवसायिक सफलता र स्थायी आम्दानीको उत्कृष्ट अवसर! Professional

Feb 20th, 2025 at 16:32   Education & Skill Training   Kathmandu   37 views Reference: 1754

0.0 star

Location: Kathmandu

Price: Contact us


व्यवसायिक च्याउ खेती सिकेर आत्मनिर्भर बन्नुहोस्!
कम लागत, उच्च आम्दानी! ५ दिने विशेष तालिम मार्फत ६ प्रकारका च्याउ खेतीको सम्पूर्ण विधि सिक्न अबकै उत्कृष्ट मौका!
तालिमका प्रमुख विशेषताहरू
️ ६ प्रकारका च्याउ खेतीको ज्ञान र सीप – उत्पादन, व्यवस्थापन, र व्यवसायिकरण
️ कम्पोस्ट मलको प्रभावकारी प्रयोग – गुणस्तरीय उत्पादनको लागि वैज्ञानिक विधिहरू
️ बजार प्रवर्द्धन र व्यवसायिकरण रणनीति – उत्पादनलाई फाइदाजनक बजारसम्म पुर्याउने तरिका
️ फिल्ड भिजिट र विज्ञहरूको मार्गदर्शन – वास्तविक खेतीको अनुभव र विशेषज्ञहरूको प्रत्यक्ष परामर्श
️ सामग्री खरिद सुविधा – च्याउको बिउ र आवश्यक सामग्री तालिममै विशेष छुटमा उपलब्ध!
तालिम विवरण
मिति: २०८१ फागुन ११– फागुन १५
समय: बिहान ११:०० - दिउँसो २:००
स्थान: चाबहिल चोक, काठमाडौं
किन सहभागी हुनुहोस्?
कम लागतमा व्यवसाय सुरु गर्ने अवसर
आत्मनिर्भर र दिगो आयस्रोत सिर्जना गर्ने उत्तम उपाय
बेरोजगारी हटाउने कृषि व्यवसायमा नयाँ सम्भावना
थप आम्दानीका लागि उत्तम सीपयुक्त तालिम
सिट सीमित छन्! तुरुन्त दर्ता गर्नुहोस् र च्याउ खेतीबाट व्यवसायिक सफलता हासिल गर्नुहोस्!

Additional Details

Company Name
Krishi Paramarsha Talim Kendra
Number
+977 984-1030117
Location
Chabahil, Kathmandu, Nepal
Note: You must be logged in to post a review.