जाने हैन त सैलुङ?️ Professional
Dec 13th, 2024 at 09:49 Travel & Tourism Kathmandu 25 views Reference: 1676Contact us
Location: Kathmandu
Price: Contact us
यो जाडोमा सैलुङको प्राकृतिक सुन्दरतामा हराउँदै, हिमालले सजिएको मनोरम दृश्य र हिमाली सूर्योदय-सूर्यास्तको मजा लिन तयार हुनुहोस् १०० भन्दा बढी पहाडहरूको मनोरम दृश्यले तपाईंलाई मोहित बनाउनेछ!
२ दिन १ रातको विशेष अफर प्याकेज – मात्र रु ५,००० प्रति व्यक्ति!
Additional Details
Company Name
Janaki Darshan Tours & Travels
Website
Number
+977 976-3693183
Email
Info@janakitours.com
Location
Nepal, Kathmandu, Nepal
Google Location
Services
हाइलाइटहरू:
सैलुङेश्वर महादेव मन्दिरको दर्शन
हिमाली सूर्योदय र सूर्यास्तको अविस्मरणीय अनुभव
१०० भन्दा बढी पहाडहरूको अप्रतिम दृश्य
प्याकेजमा समावेश:
काठमाडौं-सैलुङ-काठमाडौं ट्राभल
स्वादिष्ट खाना (भेज lunch र नन-भेज dinner )
आरामदायी होटल बास
बुक गर्न ढिला नगर्नुहोस्!
️बिहेको लागि गाडी चाहिएको हो भने, हाम्रो सम्पर्क गर्नुहोस्
️अनि यदि तपाईंलाई काम, टुर, या अन्य कुनै प्रयोजनको लागि गाडी चाहिन्छ भने, हामिलाई सम्झिनु होस!