स्थानिय स्थरको व्यापारिक र सामाजिक सूचना खोज्ने र राख्ने दुवै प्रयोजनको लागि                             UPLOAD AND SEARCH LOCAL SOCIAL AND COMMERCIAL INFORMATION                             स्थानिय स्थरको व्यापारिक र सामाजिक सूचना खोज्ने र राख्ने दुवै प्रयोजनको लागि                             UPLOAD AND SEARCH LOCAL SOCIAL AND COMMERCIAL INFORMATION                             स्थानिय स्थरको व्यापारिक र सामाजिक सूचना खोज्ने र राख्ने दुवै प्रयोजनको लागि                             UPLOAD AND SEARCH LOCAL SOCIAL AND COMMERCIAL INFORMATION                             स्थानिय स्थरको व्यापारिक र सामाजिक सूचना खोज्ने र राख्ने दुवै प्रयोजनको लागि                             UPLOAD AND SEARCH LOCAL SOCIAL AND COMMERCIAL INFORMATION                             स्थानिय स्थरको व्यापारिक र सामाजिक सूचना खोज्ने र राख्ने दुवै प्रयोजनको लागि                             UPLOAD AND SEARCH LOCAL SOCIAL AND COMMERCIAL INFORMATION                             स्थानिय स्थरको व्यापारिक र सामाजिक सूचना खोज्ने र राख्ने दुवै प्रयोजनको लागि                             UPLOAD AND SEARCH LOCAL SOCIAL AND COMMERCIAL INFORMATION                             स्थानिय स्थरको व्यापारिक र सामाजिक सूचना खोज्ने र राख्ने दुवै प्रयोजनको लागि                             UPLOAD AND SEARCH LOCAL SOCIAL AND COMMERCIAL INFORMATION                            
Login for faster access to the best deals. Click here if you don't have an account.

किराँत Professional

Feb 7th, 2023 at 14:20   Blogs   Kathmandu   200 views Reference: 651

0.0 star

Location: Kathmandu

Price: Contact us


किराँत कालिन राजाहरू (king of kirat dynasty)

पहिलो किराँत राजा यलम्बर जसले राजा भुवन सिङ (Ahir dynasty का अन्तिम राजा) लाई हराएका थिए |ईतिहासकारहरूको अनुसार उनन्तीस (२९) किराती राजाहरूले नेपालमा १३००वर्ष सम्म शासन गरे नेपालमा गोपाल बंश पछि महेशपाल र महेशपालछि किराँत कालको सुरुआत भयो |किरात राजाहरूले नेपालमा सबै भन्दा लामो समयसम्म शासन गरे |स्वामी प्रपन्नाचार्यका अनुसार किरात शब्द किर र अत मिलेर बनेको हो , जसको अर्थ नेपाल देखि समुन्द्र सम्मको भु-भाग भन्ने बुझिन्छ"प्राचीन किराँतहरूले छोडेको सम्पदाहरू" भन्ने पुस्तकका लेखक रामचन्द्र राईका अनुसार किराँतहरूको धार्मिक ग्रन्थ मुन्दुममा काइलासो शब्दको प्रयोग भएको छ |बास्तवमा काइलासोको अर्थ कैलाश हो यहि काइलासो बाट काइलाति र काइलातिबाट किराँती भएको हो ,भन्ने तर्क अघि सारेको पाइन्छ |गोपाल राज वंशमा उल्लेख गरे अनुसार नेपालमा ३२किराँत राजाहरूले १७०१वर्ष सम्म शासन गरेभने भाषा वंशावलीमा उल्लेख गरे अनुसार २८ किराँत राजाहरूले १७४१वर्ष सम्म शासन गरे |यसरी सबै किताब तथा ईतिहासकारहरूको एकै तर्क नदेखिए पनि  किराँत राज वंशले एक सताब्दी सम्म शासन चलाउन सफल भएकोमा एक तर्क देखिन्छ |किराँतकालले नेपालको आर्थिक, सामाजिक विकासमा एउटा राम्रो भुमिका निर्वाह गर्नु साथै कुटनीतिक तहमा पनि राम्रो मुल्यांकन गर्न सकिन्छ |

 

 

Additional Details

Topic
किराँत
Note: You must be logged in to post a review.